म प्रधानमन्त्री हुनु भन्दा पहिले पनि अरु सरकारमा प्रधानमन्त्री भएका थिए तिनीहरु ले के गरे ? अहिले म काम गर्छु भन्दा तिनीहरुले खुट्टा तान्छन ? मलाई प्रधानमन्त्री कुर्ची होइन जनताको खुसि देख्न चाहन्छु | मारेर मलाई लानु केहि छैन म जनतालाई खुसि बनाएर , नेपालको बिकाश गरेर मर्न चाहन्छु | प्रधानमन्त्री ओली | भिडियो

0 comments

Write Down Your Responses