त्यो वृद्ध व्यक्तिले आफ्नो पकेटबाट एउटा कागज निकालेर त्यो केटालाई दियो र

बस स्टेसनमा चिया बेच्ने एउटा केटाको नजर अचानक कुनैवृद्ध दम्पती माथी पर्यो । उसले देख्यो कि त्यो वृद्ध पतिले आफ्नो पत्निको हात समातेर उनलाई सहारा दिदैहिडिरहेका थिए । थोरै टाढा गएर उनिहरु खाली ठाउँदेखेर बसेछन । झुत्रो कपडा लगाएको देखेर एकदमै गरीबदेखिन्थ्यो । केही बेर पछि चिया बेच्ने केटो आफ्नो काममा लाग्न थाल्यो । बेलुका जब त्यो चिया बेच्ने केटो आयो फेरि पनि उसले देख्यो कि ती वृद्ध दम्पत्ती अझै त्यही बसिरहेका थिए । उ अचम्ममा पर्यो । अबेर रातसम्म त्यो चिया बेच्ने केटोले उनिहरुलाई फेरि त्यही देख्दा केटो उनिहरुको छेउमा गयोर सोध्यो " बुवा तपाई बिहान देखि यहाँ के गरी रहनुभएको छ , तपाइलाई जानू कहाँ छ ? त्यो वृद्ध व्यक्तिले आफ्नो पकेटबाट एउटा कागज निकालेर त्यो केटालाई दियो र भन्यो " छोरा हामी दुवैजना लाई पढ्न आउदैन । यो कागजमा मेरो ठूलोछोराको ठेगाना लेखिएको छ , र मेरो सानो छोरालेभनेको थियो कि यदि दाजुले तपाइलाई लिन आएन भने कसैलाई पनि यो कागज पढ्न दिनु उसले ठेगाना भनि दिन्छ र सहि ठाउँ मा पुर्याइ दिन्छ " चिया बेच्ने केटोले उत्सुकतापुर्वक जब त्यो कागज खोलेरपढ्दा तब त्यसको त होस हवास नै उड्यो ।उसको आँखामा एकाएक आँसु को धारा बग्न थाल्यो आखा भरि आसु लिएर पढे। त्यो कागजमा लेखिएको थियो कि " कृपया यी दुवैजनालाई शहरको कुनैपनि वृद्धआश्रममा भर्ती गरीदिनुहोला , धेरै धेरै आभारी हुनेछु धन्यवाद, "साथीहरु धिक्कार छ यस्तो सन्तानलाई , यो भन्दाराम्रो त निसन्तान हुनु नै राम्रो हुन्छ , यसलाई यती धेरै शेयर गर्नुस कि कोहि त्यस्ता छोराहरुले पढ्यो भने तुरुन्त जागोस र आफैलाई पश्चात्ताप लागोस । यदि यो पोस्टले तपाइको दिललाई छोयो भने Like गर्नु आवश्यकता छैन तर Share अवस्य गरीदिनुस । माथिको विषयको बारेमा केहि भन्नु छ भने plz plz comment गर्दिनु होला ।

0 comments

Write Down Your Responses