सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ र घटनामा परि २९ जना घाइते भएका छन्।
बिडम्बना दु:खद खबर
यहीँ मिति २०७३ साल अषाढ १ गतेका दिन सुदुर-पश्चिमको बाजुरा जिल्ला बाट धनगढी जाँदै गरेको मालिका यातायातको से १च४३२नम्बरको बस डडेलधुराको भीमदत्त राजमार्गमा पर्ने मेलखर्कमा बिहान ५ बजे दुर्घटना भएको छ,उक्त सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ र घटनामा परि २९ जना घाइते भएका छन्।
मृतकसम्पुर्ण यात्रुहरू मा श्रद्धाञ्जली
बैकुण्ठ मा बाँस होस् स्वकसंङ्तब्ध
परिवार प्रती श्री पशुपतिनाथले शक्ति पर्दान गरुन् ।घाइते यात्रुमहानुभाव हरुमा शिघ्र स्वास्थ लाभको कामना व्यक्त गर्दछौं ।
रोहित कार्की कैलाली

0 comments
Write Down Your Responses