एउटी यस्ती एयरहोस्टेस, जसले हवाईजहाजमै वेश्यावृत्ति गरेर ७ करोड कमाइन
यूनाइटेड अरब इमिरेटस (यूएई)मा एउटा यस्तो आश्चर्यमा पार्ने घटना बाहिर आएको छ एक निजी एयरलाइन्सकी कि एक एयरहोस्टेसले पछिल्लो दुईवर्ष यता प्लेनको शौचालयमा यात्रुको साथमा सेक्स (वेश्यावृत्ति) गरेर ६ लाख ५० हजार यूरो (७ करोड रुपैयाँ भन्दा बढी) कमाएकी छन् । यसमा अचम्मको कुरा यो छ कि लगातार दुईवर्षसम्म उनले यस्तो क्रियाकलाप सञ्चालन गर्दा पनि एयरलाइन्सले यसबारेमा केही थाहा पाएन ।

0 comments
Write Down Your Responses