Heart Touching :-
जनावरहरुमा पनि कतिको भावना हुन्छ भन्ने कुरो यो तस्वीर ले प्रष्ट देखाउछ। तिनिहरूले मानिसहरु बाट अलिकति पनि प्रेम पाए अति नै भावुक हुन्छन्।
यो एक सड़क मा घुमिरहने कुकुर हो, मानिसहरु यताउता जाँदा खेरी केहि खान देलान भन्ने उद्देश्य ले उनीहरुलाई हेरिरहनथ्यो। कोही खान पनि दिन्थे कोही यसलाई प्रेमले सुमसुम्याएर जान्थे। यो त्यसबेला खिचेंको तस्वीर हो जब एक मान्छेले यसलाई प्रेमपूर्ण सुमसुम्याइ रहेको थियो हेर्नुस त त्यसको प्रेमले भावुक भएर कसरी यसको आँखा बाट करुणाको आँशु खस्छ।
यस्ता निमुखा असहाय प्राणिहरू लाइ अलिकति पनि प्रेम दिदापनि हाम्रो के जांछ र? नत हाम्रो पैसा खर्च हुन्छ न हाम्रो समय नष्ट हुन्छ। कमसेकम यति गुण त मानव जातिमा हुनैपर्छ।
शिक्षा:
जनावरहरु पनि मानव जस्तै संवेदनशील हुन्छन । करुणाको स्तरमा मान्छेले जनावरको स्थान पनि हासिल गरेको देखिंदैन !
एक सड़क मा घुमिरहने कुकुर जस्को ह्रदय स्पर्शी भावना यसरी पोखायो>हेर्दै अचम्म लाग्ने

0 comments
Write Down Your Responses