कति खतरनाक छ सिएफएल ? सावधानी अपनाउन नसके ज्यानै जान सक्छ

बडदाे लाेडसेडिङ कम गर्न नेपाल बिद्युत प्राधिकरणले हरेककाे घर घरमा CFL (सिएफएल) चिम जडान गर्न बिशेष अनुराेध गरे बमाेजिम अहिले प्राय सबैकाे घरहरूमा सिएफएलकाे प्रयाेग बढ्दाे छ । याे सत्य कुरा हाे CFL चिमले बिद्युत बचाउन ठुलाे मदत पूर्याउछ तर तपाइहरूलार्इ थाहा नहाेला यसकाे प्रयाेगसंगै खतरा पनि उत्तीकै छ ।CFL प्रयाेगमा केहि सावधानी अपनाउन नसके मान्छेकाे ज्यान सम्म जानसक्ने छ । यि भयानक तस्विर क्यानाडा निवासी स्मिथकाे हाे उनले CFL जडान गर्दा सावधानी अपनाउन नसक्दा उनकाे दुवै खुट्टा काटनुपर्ने स्थितीमा पुगेका छन ।स्मिथले CFL जडान गर्दा फुटन गर्इ खुट्टमा बिजेगाे त्यहाँ भएकाे पारा (mercury) ले यस्ताे दुर्दसा निम्त्याएकाे हाे । हाल उनि अस्पतालमा उपचार्थ रहेका छन । त्यहाका चिकित्सकहरूले अब उनकाे दुवै खुट्टा काटनुबाहेक कुनै बिकल्प नरहेकाे बताउदै अाएका छन । CFL चिम फुटीहाले के गर्ने ? घरमा भएकाे CFL केहि कारणबस जलेमा तुरून्त अर्काे CFL नफेर्नुस पहिलाकाेलार्इ सेलाउन दिनुस अनि अर्काे लगाउने काम गर्नुस । कारणवंस CFL फुटन गएमा ध्यान दिनुस कि CFL चिमका टुक्रा कसैकाे हात या खुट्टामा नबिजाेस घरमा भएका पंखा तथा एसी बन्द गरिदिनुस ताकी CFL चिमका टुक्रा काेठामा फैलन नपाअाेस । CFL चिमका टुक्राहरू सफा गर्दा तपाइकाे मुख सफा रूमाल या मास्कले छाेप्नुहाेस् , साथै सिसाका टुक्रा टिप्दा पन्जा अवस्य लगाउनुहाेस । CFL चिमका टुक्रा फालिसकेपछि साबुनपानिले अाफनाे हात धुनुहाेस । यदी सावधानी अपनाउदा अपनाउदै पनि चाेट लागिहाले तत्काल चिकित्सककामा गर्इ देखाउनुस ।श्रोत : पुर्वेली न्यूज

0 comments

Write Down Your Responses